Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी सनाखतका लागि महन्थ समूह पनि निर्वाचन आयोगमा


    बुधबार, भाद्र ९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । निर्वाचन आयोगले पार्टी सनाखतका लागि बाेलाएपछि प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुरसहित अन्य नेताहरु पनि निर्वाचन आयोग आइपुगेका छन् ।

    आयाेगले बिहान ११ बजेदेखि २ बजेसम्म सनाखतका लागि समय निर्धारण गरेकाे छ ।

    २० प्रतिशत हिस्सा पुगे नयाँ दल दर्ता गर्न सकिने प्रावधानसहित सरकारले अध्यादेश जारी गरेपछि ठाकुर समूहले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

    प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार