Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदीप नेपाल पनि नेकपा एकीकृत समाजवादीतिर लागे


    बुधबार, भाद्र ९ २०७८
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य नेता प्रदीप नेपाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् । 

    नयाँ पार्टी नेकपा एसमाजवादी दर्ताका लागि सनाखत गर्न सांसदहरू र केन्द्रीय कमिटी सदस्यहरू निर्वाचन आयोगमा पुगेसँगै नेता नेपाल पनि सनाखत गर्न आयोगमा उपस्थित भएका हुन् ।

    नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राखेका थिए ।

    नेपालले आफ्नो नाम राखेको भन्दै आफू तटस्थ भएको बताएका थिए । पछि उनले फेरि आफू माधवकुमार नेपालको पक्षमा रहेको बताएका थिए ।

    सनाखत गर्ने आयोग पुगेका उनी सनाखत गरेर फर्किसकेका छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार