Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपालसहित करिब सय जना नेतालाई चन्द्रागिरि रिसोर्टमा कोठा बुक


    सोमबार, भाद्र ७ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं ।  नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता माधवकुमार नेपालसहितका नेताहरु सोमबार साँझ चन्द्रागिरि रिसोर्टमा पुगेका छन् । 

    नयाँ पार्टीको केन्द्रीय समितिमा रहेका नेतालाई छलफलका लागि भन्दै रिसोर्टमा बोलाइएको हाे । 

    नेता नेपालनिकट स्रोतका अनुसार नयाँ पार्टी दर्ताका लागि समर्थन गरेका झन्डै सय जना केन्द्रीय सदस्य र सांसदहरू बैठकका लागि चन्द्रागिरि पुगेका हुन् । उनीहरू बुधबार बिहानैसम्मै चन्द्रागिरिमै बस्ने छन्

    निर्वाचन आयोगले नेपाल नेतृत्वको नयाँ पार्टी दर्ताका लागि सनाखत गर्न बुधबार बोलाएको छ । दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर छलफल गर्न चन्द्रागिरि रिसोर्टमा पुगेका हुन् ।

      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार