Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राष्ट्रपति भण्डारी र नेपालबीच भेटवार्ता, पार्टी एकताको सम्भावना


    सोमबार, भाद्र ७ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधव नेपालबीच भेट भएको छ ।

    शितल निवासमा राष्ट्रपति र नेपालबीच भेट भएको हो ।

    एमाले विभाजन गरेर नयाँ पार्टी गठन गरेका नेपाललाई राष्ट्रपतिले शितल निवासमा बोलाएर भेट गर्नुलाई पार्टी एकताको सम्भावनाको नजरबाट हेरिएको छ ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार