काठमाडाैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु सोमबार विहान पौने ९ बजेबाट छलफलमा जुटेका छन् ।
नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत नेताहरूबीच बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा छलफल भइरहेको छ ।
‘सभापतिमा उठ्ने आकांक्षीबीच छलफल भएको छ,’ स्रोतले भन्यो, ‘पौडेल पक्षबाट सहमतिमै सभापतिमा एक जना मात्रै उठ्ने र क्रियाशील सदस्यतालगायतमा देखा परेका विवाद समयमै हल गर्न दवाव दिन छलफल जारी छ।’
पौडेलसहित उनी पक्षका नेताहरू महामन्त्री कोइराला, पूर्वमहामन्त्री सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य रामशरण महत पनि सभापतिका लागि आकांक्षी छन् ।
कांग्रेसले भदौ १८ गते वडा अधिवेशन गर्दैछ । मंसिर ९ देखि १४ औं महाधिवेशन हुँदैछ । अधिवेशनहरू सुरू हुन लागेकोले अब केन्द्रीय नेतृत्व र पदाधिकारीलगायत टिम बनाएर अगाडि बढ्नुपर्नेमा पौडेलसहित नेताहरू छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend