Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली र नेपाल दुवैको साथले मुख्यमन्त्री बनें : अष्टलक्ष्मी शाक्य


    शनिबार, भाद्र ५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले  ओली र नेपाल दुबै जनाको साथ पाएर मुख्य मन्त्री बनेको बताएकी छिन् ।  मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलेआफू पार्टी एकताको पक्षमा रहेको समेत स्पष्ट पारेकी छन् ।

    शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास समेत व्यक्त गरिन् । 

    आज  नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ पनि सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराइन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार