Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • एमाले सांसदहरुले बायस्ड भएको आरोप लगाएपछि सभामुख र सांसदबीच चर्काचर्की


    शुक्रबार, भाद्र ४ २०७८
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । पार्टीले कारबाही गरेका  १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न दवाव दिंदै सभामुखकाे कार्यकक्ष घेराउ गर्न पुगेका नेकपा एमालेका सांसदहरु र सभामुख अग्निप्रसाद सापकोटाबीच चर्काचर्की परेकाे छ ।

    सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरुले सभामुख बायस्ड भएको आरोप लगाएपछि सभामुख आक्रामक रुपमा प्रस्तुत भएकाे सांसद शान्ता चौधरीले जानकारी दिइन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार