Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस


    बिहिबार, भाद्र ३ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माको बढुवा गरेको छ ।

    बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम प्रधानसेनापति समेत रहेका शर्मालाई महारथी पदमा पदोन्नती गरेकाे हो ।

    शसरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार शर्मालाई प्रधान सेनापतिमा नियुक्त गर्न बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरेकाे हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार