Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले विभाजनबारे ईश्वर पोखरेलको टिप्पणी : अदृश्य शक्तिहरूको कुत्सित चाहना पुरा गर्ने काम


    बिहिबार, भाद्र ३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीबाट कोही व्यक्ति बाहिरिदैमा एमालेलाई समाप्त पार्ने योजना सफल नहुने बताएका छन् । 

    बुधबार पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले एमालेबाट अलग भएर नयाँ दल दर्तागरेपछि पोखरेलले यस्तो बताएका हुन्। 

    सामाजिक सन्जालमा उनले लेखेका छन्, ‘पार्टीलाई एक ढिक्का बनाउन यस विचमा बनाइएका समझदारी र प्रस्तुत गरिएको लचकतालाई समेत कुल्चेर अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम गरिएको छ ।’

    एमालेमा आएको विभाजन ‘अदृश्य शक्तिहरूको कुत्सित चाहना पूरा गर्ने काम’ रहेको उनको टिप्पणी रहेको छ। 

    यस्तो छ उनको स्टाटस :

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार