काठमाडाैं । वरिष्ठ नेता माधव नेपालसहित उनी पक्षीय नेताहरु नयाँ पार्टी गठनबारे अन्तिम छलफल गर्न बानेश्वरस्थित एक होटलमा जुटेका छन् ।
उक्त छलफलमा नेता नेपालसहित एमाले अध्यक्ष केपी ओलीको कारवाहीमा परेका सवै सांसद र अन्य नेताहरु समेत सहभागी छन् ।
नयाँ बानेश्वरस्थित होटल अर्यालमा जारी बैठकमा हस्ताक्षर संकलनसहित नाम र चुनाव चिन्हबारे छलफल भइरहेको केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।
‘अन्तिम टुंगो लागिसकेको छैन, एमाले समाजवादी राख्ने कि भन्ने कुरामा कुरा मिल्ला जस्तो छ, छलफल जारी छ’, राईले भने ।
राईका अनुसार नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने पार्टीको चुनाव चिह्न खुल्ला किताबमाथि सूर्य या अरु पनि विकल्पका बारेमा छलफल भइरहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend