Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश २ का प्रदेश प्रमुख राजेश झा पदमुक्त


    मंगलबार, भाद्र १ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) पदमुक्त भएका छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुखको पदबाट मुक्त गरेकी हुन् । 

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई पदमुक्त गरी महोत्तरीका हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको थियो । 

    Shital-nibas-Notice.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार