Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अफगानिस्तानबाट एक सय २७ जना नेपाली काठमाडौं आइपुगे


    मंगलबार, भाद्र १ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अफगानिस्तानबाट एक सय २७ जना नेपाली जजिरा एयरलाइन्समार्फत् काठमाडौं आइपुगेका छन् ।

    अफगानिस्तानमा रहेका उनीहरू त्यहाँबाट कुवेत र त्यहाँबाट चार्टर्ड विमानमार्फत् आज बिहान १० बजेर १६ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

    नेपाली सेनाले विदेशबाट आउने नेपालीलाई राख्ने कार्यविधि अन्तर्गत उनीहरुको जिम्मा लिने छ । स्वास्थ्य परीक्षणपछि उनीहरुलाई होल्डिंग सेन्टर वा क्वारेन्टिनमा राख्ने तयारी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार