Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणगढमा शव फेला


    मंगलबार, भाद्र १ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं – चितवनमा एक वेवारिसे शव फेला परेको छ । नारायणगढको लायन्सचोकमा रहेको एक चौतारीमा सोमबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ । 

    शव राजु मगर भनि चिनिने घर नखुलेको रहेको जनाइएको छ । सोही स्थानमा केही समयदेखि मगर मागेर खाँदै हिड्ने गरेका थिए । केही दिनअघि देखि मगरलाई ज्वरो खोकीको समस्या रहेको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार