Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


    सोमबार, साउन ३२ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद् प्रतिनिधि सभा अन्तर्गत आठौं अधिवेशनको १० औं बैठक आज बस्दै छ ।

    दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका दुई विधेयक टेबुल गर्ने सम्भावित कार्यूची रहेको छ। 

    रेल्वे विधेयक २०७६ र प्रत्यायन विधेयक २०७६ प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने कार्यसूची रहेको ‌संघीय संसदका महासिचव भरतराज गौतमले जानकारी दिए। 

    यस्तो छ बैठकको कार्यसूची :

    Pratinidhisabha-768x1086.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार