Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देश छाडेर भागेका अफगानी राष्ट्रपति कहाँ गए ? हेर्नुहोस् भिडियो


    सोमबार, साउन ३२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले आइतबार देश छाडेर भागेका छन् । 

    रोयटर्सलाई उदृत गर्दै अलजजिराले जानकारी दिए अनुसार उनी देश छोडेर ताजकिस्तानतर्फ लागेका हुन्।

    आइतबार तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् । तालिबानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन्।

    राष्ट्रपति गानीले देश छाड्दै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा उनी हात हल्लाउँदै विमान चढ्न गएको देख्न सकिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार