Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, के- के छन् एजेण्डा ?


    शुक्रबार, साउन २९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्ने भएकाे छ ।

    नेता देवेन्द्र पौडेलले दिएकाे जानकारी अनुसार बैठक दिउँसो ३ बजे पेरिसडाँडामा बस्दै छ ।

     उनका अनुसार शनिवारदेखि केन्द्रीय कमिटी बैठक सुरू हुने भएकाले त्यसको एजेण्डाबारे छलफल गर्न आज स्थायी कमिटी बैठक बस्न लागेकाे हाे । 

    बैठकमा सरकारमा पठाउने मन्त्रीका नामबारे पनि छलफल हुन सक्ने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार