Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पदबाट राजीनामा दिएका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश


    बुधबार, साउन २७ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रदेश प्रमुख समक्ष राजीनामा बुझाएका लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेशसभामा प्रस्तुत भएको छ ।

    पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएको जानकारी औपचारिक रुपमा नआइसकेको भन्दै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनमा कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कानोडियाले अविश्वास प्रस्ताव टेबुल गरेका हुन् ।

    प्रदेशसभामा बैठकमा एमालेका सांसदहरु सहभागी भएका छैनन् । असंवैधानिक रुपमा आह्वान गरेको बैठक भएकाले आफूहरु सहभागी नभएको एमाले सांसद बैजनाथ चौधरीले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार