Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकाकाे निषेधाज्ञामा कडाई, राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने


    मंगलबार, साउन २६ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाई गरिएको छ । 

    मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीरूको बैठकले बिहीबारबाट लागू हुने गरी भदौ ८ गतेसम्म निषेधाज्ञा थप गर्दै बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज निरौलाका अनुसार राति पनि होटेल रेष्टुरेष्टमा मानिस सवारी लिएर गएको पाइएकोले ८ बजेपछि सार्वजनिक तथा निजी सवारीलाई रोक लगाइएको बताए । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार