Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    मंगलबार, साउन २६ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार तोलामा १ हजार रुपैयाले घटेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले बढेको हो । 

    सोमबार प्रतितोला ८९ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ८९ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८८ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार