Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज बस्ने भनिएको एमाले केन्द्रीय कमिटी बैठक स्थगित


    आइतबार, साउन २४ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । आइतबारका लागि बोलाइएको बैठक सोमबारका लागि सारिएको हो । 

    आजको बैठक आन्तरिक गृहकार्य र पार्टी एकताका बिषयमा छलफल गर्नुपर्ने भएकाले स्थगित गरिएको जनाइएको छ । 

    पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले अब सोमबार स्थायी कमिटी बैठक बस्ने र त्यसपछि केन्द्रीय कमिटी बैठक पनि बस्ने जानकारी दिए । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार