Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले स्थायी कमिटी बैठक बस्दै, एजेण्डा के ?


    आइतबार, साउन २४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमाले स्थायी कमिटी बैठक यही साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे तुलसीलाल स्मृति भवनमा बस्ने भएको छ ।
     
    पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिनपछि सारिएको सो पार्टीका कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

    यस्तै, तामाङका अनुसार भोलिको बैठकमा पार्टीभित्र रहेको द्वन्दलाई एकतामा परिणत गर्ने प्रयास जारी रहन्छ। साथै, समसामायिक राजनीतिक अवस्थाबारे छलफल हुने बुझिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार