काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा ५५ जनाले धारणा राखिसकेका छन् । बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी एकताकै पक्षमा जोड दिएका छन् ।
केही केन्द्रीय सदस्यहरुले केपी शर्मा ओलीसँग एकता गर्नै नहुने धारणा पनि राखेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने धारणा पनि कतिपय केन्द्रीय सदस्यहरुले राखेका छन् । तर, बहुमत केन्द्रीय सदस्य एकताकै पक्षमा देखिएका छन् ।
माधव नेपाल पक्षका एमालेका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले पार्टी विभाजनको तयारी पनि नभएको र अहिलेको अवस्थामा नयाँ पार्टी खोल्ने अवस्था पनि नभएको बताएका छन् । ‘एमाले दुई पार्टी जस्तो अवस्था भएको र दूरी टाढा भएको भए पनि नयाँ पार्टी खोल्ने अवस्था छैन, तत्काल सरकारमा जाने संभावना पनि छैन’ पाण्डेले भने ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend