Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल कलम पार्टीमार्फत् माओवादीमा प्रवेश गर्दैछन् : गोकुल बाँस्कोटा


    बुधबार, साउन २० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई कटाक्ष गर्दै नयाँ पार्टी खोल्ने तयारीमा रहेको आरोप लगाएका छन्। 

    मंगलबार साँझ सामाजिक सञ्जालमार्फत नेता बाँस्कोटाले  ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’तयारीमा नेता नेपाल रहेको आरोप लगाएका हुन्।  

    उनले लेखेका छन्, ‘क्वलीटीमा भोली माधब कमेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने रअन्तत भाई कांग्रेस भई नयां अग्रगामी ईतिहास रच्ने लास्ट प्रयास गर्ने।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार