Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • आचरणविपरीत काम गरेको भन्दै रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईलाई सरकारले सोध्यो स्पष्टीकरण


    मंगलबार, साउन १९ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

    सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे । 

    भट्टराईले आचरणविपरीत काम गरेकोले स्पष्टीकरण सोध्ने निर्णय भएको उनले जानकारी दिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार