काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपालको काठमाडौं जिल्ला कमिटी गठन भएको छ ।
गौरिशंकर राणाको अध्यक्षतामा ७६ सदस्यीय काठमाडौं जिल्ला आयोजक कमिटी गठन भएको हो । संघका जिल्ला इन्चार्ज महेश लामाको अध्यक्षमा आज सम्पन्न भेलाले राणालाई संयोजक चयन गरिएको छ ।
भेलामा युवा संघका महासचिव दिपक जिएम, उपमहासचिव संजिव राई, काठमाडौं जिल्ला सहइन्चार्ज श्यामकुमार वाईवा लगायतको बिशेष सहभागिता रहेको थियो । भेलालाई सम्बोधन गर्दै महासचिव जिएमले युवा संघको संगठन बिस्तार अब वडा–वडा स्तरसम्म गर्नुपर्ने निर्देशन दिएका छन् ।

राणाको संयोजकत्वमा गठन भएको जिल्ला आयोजक कमिटीको सदस्यहरुमा दाताराम पनेरु सहसंयोजक सदस्यहरुमा सुशिला श्रेष्ठ, सुवास सापकोटा, जयराम पौडेल, प्रवेश तामाङ, सुदन केसी, बुद्धबहादुर डंगोल, बिजयलाल डंगोल, संञ्जिव राना, दिपक खडगी, रामराजा घिमिरे, शिव घिमिरे लगायतका रहेका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend