Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै, के- के छन् छलफलका एजेण्डा ?


    मंगलबार, साउन १९ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । मंगलबार अपराह्न ४ बजे सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । 

    प्रधानमन्त्री बनेको लामो समय भइसक्दा पनि अहिलेसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारलाई पूर्णता दिन सकिरहेका छैनन् । 

    पार्टी भित्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउन सकिएको छैन ।  सरकारमा अहिलेसम्म देउवासहित कांग्रेसका चार र माओवादी केन्द्रका दुई जन मन्त्री छन् ।

    देउवाको सचिवालयले दिएको जानकारी अनुसार बैठकले केही महत्त्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार