Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वास्थ्य राज्यमन्त्री भन्छन्: मन्त्री पदमा रहञ्जेल व्यावसायबाट अलग हुन्छु, सरकारी सुविधा पनि लिदिन


    सोमबार, साउन १८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुनुका साथै सरकारी सेवा सुविधा पनि नलिने घोषणा गरेका छन् ।

    सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।

    श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए ।

    श्रेष्ठले शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतका व्यावसायिक संस्थामा लगानी गरेका छन् 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार