काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज आज दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने भएको छ ।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएकाे जानकारी अनुसार आजको बैठकमा आन्तरिक विवादका विषयमा छलफल हुने छ ।
पार्टीभित्रको विवाद समाधानको लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव बमोजिम केन्द्रीय विभागहरुको पूर्णता, प्रदेश कमिटीहरुको अनुमोदन लगायतका बिषयमा छलफल हुने बताइएको छ ।
यसअघि आइतबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो। सो बैठकमा विधान महाधिवेशन, स्थानीय निकायका पार्टी अधिवेशनका विषयमा निर्णय भएको थियो
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend