काठमाडौं । नेकपा(एमाले)मा एकताका लागि अन्तिम कसरत भइरहेको छ । एकताका लागि दुवैपक्षका दोस्रो तहका नेता आज पनि वार्तामा छन् । होटल समिटमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट स्थायी कमिटी सदस्य बिष्णु पौडेलको नेतृत्वमा, शंकर पोखरेल र सुवासचन्द्र नेम्वाङ सहभागी छन् । वरिष्ठ नेता माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य छन् ।
शुक्रबार प्रधानमन्त्री ओली र नेता माधव नेपालबीच वार्ता गराउने प्रयास असफल भएपछि एमालेमा एकताको प्रयास लगभग टुंगिएको अर्थ पनि कतिपयले लगाइसकेका थिए । तर आज पनि दोस्रो तहका नेताहरुको समिट वार्ता ओली–नेपाललाई संवाद गराएर मन माझामाझ गराउनेमा केन्द्रित छ ।
बिहीबार राति ओली नेपाल कुराकानी भएको र शुक्रबार भेटवार्ता हुने भनिएको थियो । तर नेता नेपालले नै चासो नराखेपछि वार्ता हुन सकेको थिएन । आज समिट वार्तामा दुवै पक्षका नेताहरुबीच एकताका लागि अन्तिम कसरत भइरहेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend