Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश सांसद पदमा कारवाहीमा परेकी ज्वाला केन्द्रीय मन्त्री


    बिहिबार, जेष्ठ २७ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । प्रदेश २ मा माओवादी केन्द्रले कारवाही गरेको महिला नेत्री ज्वालाकुमारी साह नेपाल सरकारको कृषि मन्त्री बन्न लागेकी छिन् ।

    बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली विस्तार गर्न लागेको मन्त्रिमण्डलमा कृषि मन्त्री बन्न लागेकी ज्वाला साह माओवादी केन्द्रलाई छाडेर एमाले गएकी थिइन् ।

    साह तत्कालीन माओवादीबाट प्रदेश सभा-२ मा सांसद निर्वाचित भएकी थिइन्। बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी सह-इन्चार्ज थिइन्।

    नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए।   

    अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार