Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल समुह छोडेका पहाडीलाई मन्त्री उपहार


    बिहिबार, जेष्ठ २७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । एमाले विवादमा खनाल–नेपाल समुह छोडेर अध्यक्ष ओली खेमामा लागेका सिन्धुलीका गणेश पहाडीले मन्त्री पद पाएका छन् ।

    प्रधानमन्त्री ओलीले पहाडीलाई समेटेर बिहीबार मन्त्रिपरिषद विस्तार गरेका हुन् । ओलीले पहाडीलाई सामान्य प्रशासनको जिम्मेवारी दिएका छन् । 

    पहाडी केही साता अघिमात्रै खनाल नेपाल समुह छाडेर ओली समुहमा लागेका थिए । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार