Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सभामुखद्वारा छलफलका लागि प्रधानमन्त्री ओलीलाई लिखित निम्ताे (पत्रसहित)


    बुधबार, जेष्ठ २६ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी ओलीलगायत सबै राजनीतिक दलका प्रमुख तथा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन् ।

    उनले आगामी शुक्रबार प्रधानमन्त्री ओली, सबै राजनीतिक दलका प्रमुख तथा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागको हुन् ।

    त्यसका लागि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । पत्रमा समसामयिक राजनीतिक विषयमा दलका नेताहरु तथा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागिएको उल्लेख छ ।

    195219974_197509042241787_1832242618357490481_n-487x650.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार