Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्चद्वारा संसद विघटन विरुद्धको मुद्दामा ‘एमिकस क्युरी’ झिकाउने आदेश


    बुधबार, जेष्ठ २६ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागी सर्वोच्च अदालतले अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेश गरेको  छ ।

    संवैधानिक इजलासले नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बारबाट दुई, दुईजना वरिष्ठ अधिवक्तालाई झिकाउने आदेश गरेको हो । 

    बुधवार शेरबहादुर देउवा सहितका सांसदहरुले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासले सो आदेश गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले एमिक क्यूरी, प्रत्यर्थी कानुन ब्यवसायी र सरकारी वकिललाई असार १० गतेभित्र लिखित बहस नोट बुझाउन पनि आदेश गरेको छ ।

    हेर्नुहोस् आदेश

    SC-1.jpgSC-2.jpgSC-3.jpgSC-4.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार