Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति र प्रधानमन्त्रीबीच डेढ घण्टा गोप्य छलफल


    मंगलबार, जेष्ठ २५ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

    सोमबार बेलुका राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच ८ः२० बजेदेखि ९:५० बजेसम्म भेटवार्ता भएको स्रोतले जनाएको छ ।

    स्राेतकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच करिब डेढ घण्टा भेटवार्ता भएको थियो । यद्यपि भेटवार्ताको विषयबारे भने गोप्य राखिएको स्रोत बताउछ। 

    पछिल्लो समय एमालेमा आन्तरिक विवाद उत्कर्षमा पुग्दै गर्दा प्रधानमन्त्री ओलीको राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार