काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले मधेशी नेताहरु सरकारमा जाँदा पहाडी नेताहरु तनावमा परेको अभिव्यक्ति सार्वजनिक गरेका छन्।
गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शहरी विकासमन्त्री तथा उपप्रधानमन्त्रीमा नियुक्ति भएका महतोले मधेसी मूलको नेता सरकारमा गएकै कारणले केही पहाडी नश्लिए चिन्तनको सोंच बोकेका राष्ट्रघाती तत्वहरू सलबलाइरहेको उल्लेख गरेका हुन् ।
सोमबार बेलुका सामाजिक सञ्जालमा उपप्रधानमन्त्री महतोले यस्तो हुनु चिन्ताको बिषय रहेको भन्दै एक ट्वीट गरेका छन्।
उनले लेखेका छन्, मधेसी मूलको नेता सरकारमा गएकै कारणले केही पहाडी नश्लिए चिन्तनको सोंच बोकेका राष्ट्रघाती तत्वहरू सलबलाइरहेका छ्न् । यो चिन्ताको विषय हो ।’
मधेसी मूलको नेता सरकारमा गएकै कारणले केही पहाडी नश्लिए चिन्तनको सोंच बोकेका राष्ट्रघाती तत्वहरू सलबलाइरहेका छ्न् । यो चिन्ताको विषय हो ।
— राजेन्द्र महतो (@rajendra_jii) June 7, 2021
उनको यो अभिव्यक्तिप्रति नागरिकहरुले कमेन्ट गर्दै सार्बजनिक पद धारण गरेर जिम्मेवारी सम्हालिरहेका ब्यक्तिले यसरी ‘पहाडी’ भनेर सार्बजनिक गाली गर्नु निन्दनीय भएको उल्लेख गरेका छन्।
हेर्नुहोस केही कमेन्टहरु :
सार्बजनिक पद धारण गरेर जिम्मेवारी सम्हालिरहेका ब्यक्तिले यसरी ‘पहाडी’ भनेर सार्बजनिक गाली गर्नु निन्दनीय छ । राजीनामा दिएर आफ्नो नागरिकता सम्बन्धि मुद्दामा छानबिन गर्न मार्ग प्रशस्त गर्नुस् । नत्र देश भक्ति नेपालीको कोदे मुड्कीको टुटुल्को बोक्दै बिहार भाग्ने दिन आउँला महोदय 😡
— प्रेम मोक्तान (@premmoktan_) June 7, 2021
भारतिय नागरिकता भएको बिखण्डनकारी , भारतिय दलाल !
कुर्सी र पदका लागि साम्प्रदायिक नारा उठाउने मोदीको दुत !
नेपाल र नेपाली जनताको भाईरस !— कुमार आचार्य (@kumarjunu) June 7, 2021
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend