Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँकेमा थप चारको मृत्यु


    आइतबार, जेष्ठ २३ २०७८
    580
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपालगंज । बाँकेका अस्पतालमा कोरोना भाइरस संक्रमित थप चार जनाको मृत्यु भएको छ । ती संक्रमितको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्लाका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो ।

    योसँगै हालसम्म बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्ला बाहिरबाट उपचारका लागि आएका ३१३  र जिल्लाकै ३०२ जनाको मृत्यु भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार