Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रपतिद्वारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी


    आइतबार, जेष्ठ २३ २०७८
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् ।

    मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    15_अध्यादेश-जारी_2078-2-23_विज्ञप्ति-scaled-1-473x650.jpeg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार