Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डेनमार्क सरकारद्वारा १४ लाख डोज खोप नेपाललाई दिने


    आइतबार, जेष्ठ २३ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । डेनमार्क सरकारले १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्ने भएको छ ।

    डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका भीम सिंह तिंकरीले जानकारी दिए ।

    खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उनले बताए । यो कोभ्याक्स अन्तर्गतको भने नभएको उनले जानकारी दिए ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार