Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओलीको राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छरपष्ट भयो : नेता रावल


    शनिबार, जेष्ठ २२ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा  एमाले ओली समूहको निष्कासनमा परेका नेता भीम रावलले जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउनु लोकतन्त्र र संविधान विपरीत भएको बताएका छन्। 

    नेता  रावलले सामाजिक सञ्जाल ट्वीटरमा  आज आफ्नो  धारणा यसरी सार्वजनिक गरेका छन् ।–‘प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक र लोकतान्त्रिक मान्यता एवं राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषदको हेरफेरमा अझ छताछुल्ल भएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार