Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश नं १ को बजेट अधिवेशन जेठ २४ गते


    बिहिबार, जेष्ठ २० २०७८
    930
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । प्रदेश नं १ सरकारले आगामी जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ ।

    आज बिहान बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको प्रदेश १ को सचिवालयले जनाएको छ। 

    सो निर्णय अनुसार अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार