Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एमाले स्थायी कमिटि बैठक स्थगित


    आइतबार, जेष्ठ १६ २०७८
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ – नेकपा एमालेकाे स्थायी कमिटि बैठक स्थगित भएकाे छ।

    आज (आइतबार) साँझ पाँच बजे बस्ने भनिएकाे बैठक स्थगित भएकाे हाे। बैठक स्थगित हुनुकाे कारण खुलाइएकाे छैन।

    याे बैठक अब भाेलि बिहान १० बजे बस्ने सूचना सदस्यहरुलाई पठाइएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार