Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज थपिए चार हजार ३११ संक्रमित, ६०८० कोरोनामुक्त, ११६ को मृत्यु


    शनिबार, जेष्ठ १५ २०७८
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बितेको  २४ घण्टामा  नेपालमा चार हजार ३११ जना कोरोना संक्रमित थपिएका छन् । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका ४३११ सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख ५३ हजार ४२२ पुगेको जनाएको छ ।

    पछिल्लो चौबीस घण्टामा छ हजार ८० सङ्क्रमित कोरोनामुक्त भएका छन् ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११६ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार