Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • जेष्ठ नागरिक भत्ता तीन हजारबाट ४ हजार पुग्यो


    शनिबार, जेष्ठ १५ २०७८
    5.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले जेष्ठ नागरिकको मासिक भत्ता  तीन हाजारबाट चार हजार रुपैयाँ पु्र्याएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बारे जानकारी गराए हुन् । 

     सबै प्रकारको सामाजिक भत्तामा ३३ प्रतिशतले वृद्धिसँगै जेष्ठ नागरिक भत्ता ४ हजार भएको हो।  यसको लागि सरकारले १ खर्ब छुट्याएको छ। 
    जेष्ठ नागरिककाे मासिक भत्ता ३ हजार रुपैयाँ भएको जेष्ठ नागरिकको भत्तामा १ हजार बढेको हो।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार