Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना रोकथाम तथा नियन्त्रणमा ३७ अर्ब ५३ करोड बजेट विनियोजन


    शनिबार, जेष्ठ १५ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले ३७ अर्ब ५३ करोड बजेट छुट्याएको गरेको छ । शनिबार सिंहदरबारमा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ सालका लागि बजेट प्रस्तुत गर्दै कोरोना नियन्त्रणमा सरकार केन्द्रित रहेको बताएका छन् ।

    मन्त्री पौडेलले कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार