Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिराटनगरमा कोरोनाबाट १० जनाको मृत्यु


    बिहिबार, जेष्ठ १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बिराटनगर । मोरङमा कोरोना सङ्क्रमबाट आज एकैदिन १० जनाको निधन भएको छ । विभिन्न चार अस्पतालमा ६ पुरुषसहित चार महिलाको उपचारका क्रममा मृत्यु भएको हो  ।

     मृत्यु हुनेमा नोबेल शिक्षण अस्पतालमा पाँच, कोशी अस्पताल कोभिड उपचार युनिटमा दुई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक र विराट शिक्षण अस्पताल बढीगंगामा दुई  जना रहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार