Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली सरकारलाई देउवाकाे चेतावनी, सरकारी संयन्त्रको दुरूपयोग नगर्नु (विज्ञप्तिसहित)


    बिहिबार, जेष्ठ १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार संविधानको भावनाविपरीत सत्तामा रहेको भन्दै सरकारी संयन्त्रको दुरूपयोग नगर्न चेतावनी दिएका छन्। 

    आज विज्ञप्ति निकालेर देउवाले ओली नेतृत्वको वर्तमान सरकार संविधानको मूल मर्मविपरीत सत्तामा रहेकाले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई चेतावनी दिएका हुन् ।

    वर्तमान सरकार संविधानको मूल मर्म र भावनाविपरीत सत्तामा आसिन छ,’ देउवाले भनेका छन्, ‘संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णय सरकारले लिँदैछ।’

    उनले सरकारका सम्बन्धमा मुद्दा सर्वोच्चमा रहेकोले कुनै पनि दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न सरकारलाई भनेका हुन् ।

    192046017_4038105149582105_7792864082401789491_n.jpg

    192199926_4038104982915455_6295650822953217960_n.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार