Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविन्द्र मिश्र भन्छन् – मिर्गौला पीडितले बाँच्न त प्रधानमन्त्री नै हुनुपर्ने रहेछ


    बुधबार, जेष्ठ १२ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। स्ट्याड्अप कमेडियन आदर्श मिश्रले बुवा बचाउन गरेको संघर्ष, झेलेको झमेला, सहेको पीडा र झारेको आँशु एउटा प्रतिनिधि घटनामात्र हो।

    यो देशमा विभिन्न रोगबाट हरेक दिन राज्यको र नीजि भ्रष्टता र अकर्मण्यताका कारण यसैगरि हाम्रा बुबाआमा/दाजुभाइ/दिदीबहिनी जाने गर्छन्।

    आदर्शजी, तपाईंको बुवाको बैकुण्ठ वास होस् । तपाईं र परिवारलाई यो पीडा सहने शक्ति मिलोस्। स्वास्थ्य आधारभूत मानव अधिकार हो। त्यसलाई गुणस्तरीय र निशुल्क बनाउनै पर्छ। तपाईंको पीडा रुपान्तरणकारी शक्ति र प्रेरणामा परिणत होस् ! म पनि तपाईंको साथमा छु।

    (विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रको फेसबुकबाट )

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार