Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीसीएमसीको सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त


    मंगलबार, जेष्ठ ११ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ ।

    मन्त्रिपरिषद्को बैठकले शर्मालाई सो पदमा नियुक्त गरेको हो । उनलाई सरकारले सचिव सरहको सेवा सुविधा उपलब्ध गराउने छ।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको सीसीएमसीले काम गर्न नसकेको गुनासो आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै अध्यक्षतामा निर्देशक समिति बनाएका थिए ।

    यसको लागि सरकारले अध्यादेश जारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार