Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काेराेना अपडेट: बाँकेमा थप पाँच संक्रमितको मृत्यु


    सोमबार, जेष्ठ १० २०७८
    600
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके। बाँकेमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

    मृतकमध्ये दुई जना दाङका र बर्दियाका तीन जना छन्। 

    मृतक सबै पुरूष हुन्।

    जिल्ला फोकल पर्सन तेज वलीका अनुसार हालसम्म बाँके जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७३ र बाँके बाहिरका जिल्लाहरूबाट उपचारका लागि लगिएका थप २४५ जनाको मृत्यु भइसकेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार