Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ठाकुरले बोलाए आफूनिकट सांसदको बैठक, यादव पक्षलाई कारवाहीबारे छलफल गर्ने


    आइतबार, जेष्ठ ९ २०७८
    770
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक बोलाएका छन्।

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनले आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । 

    बबरमहलमा बसिरहेकाे बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने-नहुने, अध्यक्ष उपेन्द्र यादव पक्षले गरेका निर्णय र उनी पक्षलाई कारबाही गर्नेलगायतका विषयमा छलफल गर्ने स्राेतले बताएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार